नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम "सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली, २०७७" रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।